रेडियो भरतपुरको गौरवमय प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित कलेज स्तरीय वक्तृत्वकला प्रतियोगिता आज सम्पन्न भएको छ । राष्ट्रको विकास र समृद्धिमा युवाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा चि... Read more
भरतपुर,मंशिर २०–भरतपुर महानगरपालिका वडा नम्बर ५ कल्याणपुरमा रहेको स्मल हेभन स्कुलको आयोजनामा आठौँ अन्तर विद्यालय एथलेटिक्स मिट आजबाट सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै भरतपुर महानगरपा... Read more
भरतपुर,असोज७–डाँफे कन्सलटिङ प्रा.लि.ले भोली अध्ययनका लागि अष्टे«लिया जान चाहनेहरुलाई लक्षित गरी सेमिनार गर्ने भएको छ । हिजो साँझ भरतपुरमा पत्रकार सम्मेलन गर्दे सेमिनारको आयोजना गर्ने जनाइएको... Read more
चितवन, १९ साउन कक्षा १२ को परिक्षामा बाल्मिकी शिक्षा सदनका विद्यार्थी जिल्ला प्रथम भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले लिएको यस वर्षको कक्षा १२ को परीक्षामा वाल्मीकी शिक्षा सदनका छात्राले... Read more
काठमाडौँ,साउन १७ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । पहिलो पटक ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशित गरेको हो । गत बैशाखमा संचालित परीक्षामा नियमिततर्फ २ लाख ९९... Read more
नयाँ शैक्षिक सत्र शुरु हुन केही दिन मात्र बाँकी छ । नेपाल सरकारले समयमै विद्यार्थीको हातमा पुस्तकको सेट पु¥याउन धेरै निकायलाई सक्रिय बनाएको छ । सरकारले यही चैत २५ गते भित्र सबै जिल्ला सदमुका... Read more
आजबाट देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा ७७ वटै जिल्लाका एक हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी छन्... Read more
सरकारले दुई वर्षदेखि कक्षा १० मा अनुत्तीर्ण हुने प्रणाली खारेज गरेर ग्रेडिङबाट नतिजा सार्वजनिक गर्न सुरु गर्यो । शिक्षामन्त्रीदेखि कर्मचारीसम्मले यो प्रणालीमा कोही पनि फेल नहुने हल्ला चलाए... Read more
मंसिर ३ ,चितवन । लायन्स कल्व अफ काठमाण्डौ ताराका डिष्टीक एजुकेटीभ मेम्बर श्री एक नारायण देवकोटाको प्रमुख आतित्थ्यमा र कल्वका अध्यक्ष श्री राममणी उप्रेतीको बिषेश आतिथ्यमा बिद्यालय ब्यवस्थापन... Read more
म काङसोरे, ‘सिसाम’ ! कैदी भएको छु, इन्द्रको राजधानीमा । बषौं भयो, तिम्रो अदालतको हिरासतमा अन्तिम, फैसला कुरेर बसेको । अझै कत्ति बस्नुपर्छ, त्यो त थाहा छैन ? तिम्रो हिरासतले मेरो ‘आत्मा’मा पू... Read more