जिस्किँदा “फुट्यो पानीको घैला, गाउँ भरी भयो खैलाबैला”
पूर्णकला र भुपेन्द्रको पानीको घैला सार्वजनिक
शंकरले सुष्मालाई जिस्काउँदा फुटाए पानीको घैला
काठमाडौं ।
नेपाली लोकदोहोरी गित पानीको घैला सार्वजनिक भएको छ । चर्चित लोक गायिका पूर्णकला बीसी र गायक भुपेन्द्र चाम्लागाईको संयुक्त आवाजमा रहेको पानीको घैला बोल गितको भिडियो सार्वजनिक भएको हो ।
एक नारायण भण्डारीको शब्द रचना रहेको गितमा भण्डारीको आफ्नै संगित रहेको छ ।
हालै सार्वजनिक भएको भिडियोमा चर्चित अभिनेत्री सुष्मा कार्की र लोक दोहोरीका नायकले परिचित शंकर बीसीको अभिनय रहेको छ । नविन घर्तीको सम्पादन, राजेश घिमिरेको छायांकनलाई शंकर बीसीले निर्देशन गरेका छन् ।
https://youtu.be/jmDkor1IyJs
https://youtu.be/jmDkor1IyJs?t=291
<iframe width=”730″ height=”407″ src=”https://www.youtube.com/embed/jmDkor1IyJs” frameborder=”0″ allowfullscreen></iframe>