प्रधानन्यायधिश सुशीला कार्कीमाथी लगाईएको महाअभियोग फिर्ता लिनुपर्ने भन्दै ११ बिपक्षी दलहरु एक भएका छन्।
माले सहित राप्रपा,बिजय गच्छदारको मेधेशी जनअधिकार फोरम लोकतान्त्रिक,उपेन्द्र यादबको संघिय सनाजबादि फोरम,नेकपा माले,परिवार दल महाअभियोग बिरुद्द एकजुट भएका हुन्।
उनीहरुले बैठकपछि एक बिज्ञप्ती जारी गर्दै महाअभियोग तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।