मन्त्रालयमा सम्पन्न बै’ठकमा गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, संघीय मा’मिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङसहित २१ मन्त्रालयका सचिव र सु’रक्षा अधिकारीहरु उपस्थित थिए ।नेपालमा देशभर कै’दीको संख्या २५ हजार १ सय रहेको छ।
