सर्वोच्च अदालतभित्रै निलम्बित अवस्थामा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई कालोमोसो दलिएको छ ।
पेसी बुझेर हस्ताक्षर गर्न लागेको बेलामा उनीमाथि नेकपा माओवादी जिन्दावाद भन्दै कालो मोसो दलिएको थियो ।
http://www.baahrakhari.com/news-details/13282/2016-12-22